Posted by: भउते August 14, 2007
(ॐ)चौतारी ६९(ॐ)
Login in to Rate this Post:     0       ?        
तिउँरा नलिखुट्टा भाँचेर फेरी लाउने जोगिलाई दिन पर्यो कि के हो जिम्माल ? अनि रात भरी फुक्दै हिन्छ। "आकासै बाधुम कि पातालै बाधुम कि जिम्माललाई बाधुम" भन्दै। तातो न छारो आउँदा आउँदै रिश।
Read Full Discussion Thread for this article