Posted by: PallaGhareAntare August 14, 2007
(ॐ)चौतारी ६९(ॐ)
Login in to Rate this Post:     0       ?        
वा सुन्टलेले क्या कुर् गरेर ल्यायो बा। हेर् होइ सुन्टले होश गर्। टिम्ले टेस्टो कसैले नबुझ्ने कुर् गर्न पाँउडैन होइ चौटारिमा। अब डेखि राम्रो कुर् गरेर ल्याउ नट्र निशेले डेख्यो भने हेर् टिम्ले नराम्रो कुटाई खाएर ल्याउँछ। फेरि चौटारीमा कुटेर ल्यायो भन्ला टिम्ले। टिमी नयाँ छ भनेर भन्डेको मैले। फेरि मैले भनेन भनेर नल्याउ नि।
Read Full Discussion Thread for this article