Posted by: Birkhe_Maila August 14, 2007
Login in to Rate this Post:
0
?
हजूssर सान्नानि!
के छ बा हालखबर? सन्चै छौ? आज अबेला आयौ नि त? नातिनीको पास्नि कहिले? म बुडोलाई बोलाउँछौ? एउडो भोटो सिला'र ल्याइदिम्ला, बाला बना'र ल्याइदिम्ला! तो के जाति खारेओ भात पकायौ भने हलि गलाउनु ल? मलाई नि चाख्न मुन लाओ के!