Posted by: Durgesori August 14, 2007
(ॐ)चौतारी ६९(ॐ)
Login in to Rate this Post:     0       ?        
ठुल्दाइलाइ धन्यबाद यति इन्तरेस्तिङ कथा राख्नु भकोमा होइन यो बेसुरेले के भाषा बोलेको ट ट र म म गर्छ बा जापुनिज खारे राइसु बनाउने तरिका निकै सजिलो छ सान्नानि अलिकता तेल राख्ने प्यानमा। अनि काटेको प्याज फुराइ गर्ने । तेसपछि काटेर ठिक्क पारेको आलु, गाँजर पनि राख्ने एक छिन भुट्ने । तेसपछि काटेर ठिक्क पारेको कुखुराको मासु( जापुनिजहरुले चै गाइको मासु राख्छन) राख्ने। अनि मज्जाले पकाम्ने। अलि पाके पछि खारेको मसला राख्ने र मज्जाले चलाउने। चलाउदै पकाउदै चलाउदै पकाउदै गरेर तेस्तै १५ मिनेट जति पकाए पछि तयार हुन्छ्। अनि तातो तातो भात माथि राखेर स्वाद लि लि खाने। त्यो मसला चै कि कोरियन स्टोर मा कि चाइनिज स्टोरमा पाइन्छ। हामिकोमा पाइने मसला चै Vermont curry हो। सायद अरु पनि कम्पनिको पाइन्छ होला। मसालाको मात्रा कति भनेर चै जसले बनाउन मन गर्छ उसैलाइ मात्र भन्छु
Read Full Discussion Thread for this article