Posted by: chipledhunga August 14, 2007
(ॐ)चौतारी ६९(ॐ)
Login in to Rate this Post:     0       ?        
काम धेरै भएको ब्यस्तताले गर्दा बिजी भएकोले फुर्सद नहुनाले अघी आउन भ्याइन। ठुल्दाइ, भुतेश्वरको कथा पस्किनुभएकोमा धन्यवाद। ठुलि त डराएर भागी जस्तो छ। सबै गाम्लेलाई तारेमाम।
Read Full Discussion Thread for this article