Posted by: Birkhe_Maila August 14, 2007
(ॐ)चौतारी ६९(ॐ)
Login in to Rate this Post:     0       ?        
लोल ठुलि! मेरो ठिक छ तिउँरो के छ??? लु अन्तरे अरु नि जावस जावस! अर्को धागो तिर नि टाँसम न है कविराहरु, कविताको देशमा! :) ठुल्दाई ठुल्दाई, यसपछि आउँदा चौतारिहरुमा क्रमश: भाटभटनिको, भोटो जात्राको, गठेमुगलको, र भेडासिंगको पनि लेखौँ न है? मलाई अलि अलि याद छ यि चार किंवदन्ती तर राम्रो संग सम्झना आएन! के छ नेउचे??? क्यार्दै छौ???
Read Full Discussion Thread for this article