Posted by: miss_ me August 14, 2007
(ॐ)चौतारी ६९(ॐ)
Login in to Rate this Post:     0       ?        
हत्तेरी राहुलदा माहेदेव नि कही भुतेश्वर हुन्छ र भन्छु? लु सुनुम न त कथा हो नि दुर्गी सिस म नि भुत्को कथा निकै मन पर्छ के तर राती डर लाग्छ:) अन्तरेजी, खइ त हउरको कविता आउँला र पढुम्ला भनेर कुर्दा कुर्दा कुर्दा अब त आँखा चस्मा ले पनि काम गर्न नसक्ने भाईसक्यो :( त्यो के लेखेओ हउर माथि बुट्टा सुट्ट बना'र । होस् बेल्का सानो आती आओ भने उसै सअ सोध्न पर्ला
Read Full Discussion Thread for this article