Posted by: Birkhe_Maila August 14, 2007
(ॐ)चौतारी ६९(ॐ)
Login in to Rate this Post:     0       ?        
तारेमाम मध्यान्नकालिन जदौ! मध्यान्नको बेला पनि मध्यपुर ठिमि जस्तो बसन्तमा लागेको पात पनि टाटे सिमि जस्तो अचेल चौतारी बहुलाएको कि जाँड लाग्या हो? सबै बिजि नै भएको कि कतै अन्तै भाग्या हो? © तारेमाम्।
Read Full Discussion Thread for this article