Posted by: Rahuldai August 14, 2007
(ॐ)चौतारी ६९(ॐ)
Login in to Rate this Post:     0       ?        
तारेमाम्, मध्यान्नको जदौ! मध्यान्न पनि मध्य रात जस्तो, बसन्तमा पनि झरेको पात जस्तो अचेल चौतारीलाई के रोग लाग्या हो? सबै एकै चोटी बिजि हुने संयोग लाग्या हो? © तारेमाम्।
Read Full Discussion Thread for this article