Posted by: Durgesori August 14, 2007
(ॐ)चौतारी ६९(ॐ)
Login in to Rate this Post:     0       ?        
खोइ जिम्माल बा आजकल दाइ पनि सारै बिजि भर ब्यस्त भको मानिछु के रे! कुर गर्ने फुर्सद पनि नभाको जसो के गर्नु ! हैन जिम्माल बा चौतारी ओफिसमा हाजिर नहुनेहरुलाइ चै कडा करबाहि गर्ने नियम जो बनाम्न परो भन्छु के
Read Full Discussion Thread for this article