Posted by: miss_ me August 14, 2007
(ॐ)चौतारी ६९(ॐ)
Login in to Rate this Post:     0       ?        
शुभप्रभात!! राउरो रइछ सानोकान्छा । सानो हुँदा घरमा गायीने यस्तै गीत बजाउथे हामी चै पिढिमा बसेर सुन्ने गर्थेउ । यो गीत ले पुरानो दिनको सम्झना भयो :)
Read Full Discussion Thread for this article