Posted by: Rahuldai August 13, 2007
(ॐ)चौतारी ६९(ॐ)
Login in to Rate this Post:     0       ?        
ठुलदाई को मूड सधैं गूड नै हुन्छ। निहु भन्नाले झगडा मात्रको हुन्छ र? कबिता सबिता को नि निहु हुन्छ। पिउन र जिउन पनि निहु नै त चहिन्छ नि। नत्र जिन्दगीको के रस भो र ? मखुला? तारेमाम्।
Read Full Discussion Thread for this article