Posted by: SurNaTal August 13, 2007
(ॐ)चौतारी ६९(ॐ)
Login in to Rate this Post:     0       ?        
प्रभु हरु, यो निहु खोज्ने आदि इत्यदि चहिं नगरम् क्यारे। बरु मदनवा लाई कसैले साथ् दिने हो कि। अब ज्युनार् को कुरामा चाहिन् यता त चिउरा पनि हैन Ramen मात्र हात लाग्यो, सस्तो राम्रो? भरपर्दो? तारेमाम रिठ्ठे, राहुल भाइ, वोर्ल्द् म्याप्, नेपाल्कि छोरी र समस्त आभर टाइम् हरुलाई।
Read Full Discussion Thread for this article