Posted by: world_map August 13, 2007
(ॐ)चौतारी ६९(ॐ)
Login in to Rate this Post:     0       ?        
ओह्होऽऽऽ! राहुलदाइ नमस्ते! तपाइ नि ओभर ट्याम हान्नु आउनुभा'को? राम्रो, अत्यन्त राम्रो। असिस्टेन्ट अफिस चीफले नै ओभर ट्याम गरेपछि हाम्रो चौतारी कम्पनीको पर्गति त हुने नै भो। फेरी निहु खोज्ने रे? तोरी फलाउने तोरीको बिउ, नखोजुम् होला राहुलदाइसँग निहु, तारेमाम्!
Read Full Discussion Thread for this article