Posted by: world_map August 13, 2007
(ॐ)चौतारी ६९(ॐ)
Login in to Rate this Post:     0       ?        
रिठ्ठू माड्साप, यसरी गाम्लेहरूलाइ कामचोर नभनिदिनुस् न। चौतारी कार्यालयमा आएर दिनभरि कति काम गर्चन्! हामी नि ओभर ट्याम गरेर चौतारी अफिसलाइ प्रगतिपथतिर लम्काऔं। अनि हाम्रो भौतेकाजीले कस्तो सिलोक हान्या हो त्यो? नेउची भाउजू, के छ हालखबर?
Read Full Discussion Thread for this article