Posted by: chipledhunga August 13, 2007
Bus #101: Yatra Samsmaran
Login in to Rate this Post:     0       ?        
पर्बत्याजी, यो कहिलेको कुरो पर्‍यो? रितिक रोशनको समयको कि हालै शुरु भएको तराइ बन्दको बेलाको? जे भए नि यसै त कङ्गाल देश, यो निरन्तर बन्द हड्तालले कति अरु कङगाल पार्ने हो, कति अशान्ती ल्याउने हो।
Read Full Discussion Thread for this article