Posted by: NayaSadak August 13, 2007
नेपालका ब्यपारि कतिको ठग छन?
Login in to Rate this Post:     0       ?        
आफ्नो ब्यापार जोगाउन र बडाउन राजतन्त्रमा मन्डलेहरुलाई, माओ गण्तन्त्रमा YCL लाई हाफ्ता भरेको रुपैया हाम्रो गोजिबाट होइन, उपभोक्ताहरु बाट असुल नगरे कहाँ बाट गर्नु। तिमीले ब्यापार गरेको भए थाहा पाउथ्यो। नाफा खोरी त मन्डले र माओवादी र उनका सँग संगठन र उनिहरु मात्र हुन। हामी त सेवा प्रदान गरी बचेँको खाने मात्रै हौ।
Read Full Discussion Thread for this article