Posted by: prabinraz August 13, 2007
नेपालका ब्यपारि कतिको ठग छन?
Login in to Rate this Post:     0       ?        
नेपालका ब्यपारि कतिको ठग छन? MRP भनेको maximum retail price अर्थात अधिक्तम खुद्रा मुल्य हो। पसलमा पाइने लगभग सबै बस्तुमा यो मुल्य लेखिएको हुन्छ। यो मुल्यमा - वस्तुको मुल्य, कर, नाफा(उत्पादक देखि खुद्रा ब्यापारी सम्म), दुवनी, सबै जोडिएको हुन्छ। अझ सबै जोड्दा त लेखिएको मुल्यभन्दा कम पनी पर्न आउछ। यो सबै थाहा पाउदा पाउदै पनी उपभोक्ता ठगिन्छन् त पसले ठग्छन्। जब सम्म उपभोक्ता सचेत हुदैनन्, पसले जो ठग्न पल्केका छन्, सुद्रिदैनन् । अझ, "नाफा खानुपरेन?" भन्दै उल्टै झपार्छन। राजतन्त्र को बारेमा त्यत्रो निर्णय गर्ने जनताले यस्तो चलन त ठिक पार्नु पर्यो नि!!!! example: Fanta 15-17 for 14Rs big bottle. Surya 4 per pc. for Rs.58.50 per 20pcspack which means Rs.2.95 per pc. ..... Lets aware everyone.... let not let them ठगing simple innocent citizen। Not all shops are such but many.
Read Full Discussion Thread for this article