Posted by: Birkhe_Maila August 13, 2007
~~चौतारी-६८~~
Login in to Rate this Post:     0       ?        
लोल नकामचोर रे! हाहाहा हाम्लाई मात्तै था छैन र? हेरि यो चौतारीआँ अलि अलि भिड भएन भन्देखुन सपै रिफ्रेस अर्दै हेर्दै बस्छन, अलि भिड बडो भने जाम्ला भनेर! के हेरेर मात्तै बस्या छौ ए गाम्लेओ आओ पोस्ट गराओ अनि पो बात मार्न पाइन्छ! ओ गोताएँ! क्यार्न पडेर मात्तै बस्छौ हँ? जदौ त अरे हुन्तो नि! कुम्ले भर्खरै चौतारओ विन्डो माक्सिमाइज अरेर रिफ्रेस अरेर फेरि मिनिमाइज पो अरो त गाँठे!! भउते मोरा, लु खुरुक्क पोस्ट गर त चौतारिआँ कोल्लाई कुरेर बस्या हो हँ तिउँले??? तितौरी, एक्लै कफि सर्काइरा' हो कि के हो? लु के जाति गुड मोरनिउँ भन! ठुल्दाई त किलास सकिना साथ आउँछन बाबै हाम्लाई था' छ!
Read Full Discussion Thread for this article