Posted by: Deep August 13, 2007
~~चौतारी-६८~~
Login in to Rate this Post:     0       ?        
माथ्लाहाटे ठुली, बादल सरी मडारीदो मन जस्को नाम सम्झिदा मात्रैले पनि बिजुली झै चम्किन्छ अब उसैले म सङ्ग नबोल्ने कसम खा हो कि भनेर सोध्दे पछि मन त मेरो अब बेहाल बर्षिने त भो नै झट्टै यदि नसम्हाल्दीने हो भने त्यो पनि उसैले जस्ले पहाड बनेर मनबादल माथि मेरो निर्घात प्रहार गरेको छ।
Read Full Discussion Thread for this article