Posted by: Birkhe_Maila August 13, 2007
Login in to Rate this Post:
0
?
पिपलपाते ओठ तिम्रो कर्कलापाते मन
जति छोपि राख्छु माया पोखिन्छ है झन
जुनकिरी जैँ नयन तिम्रा नागबेली चुल्ठो
जति उम्कौँ भन्छु हजुर अल्झिदिन्छु उल्टो
उनै सयौँ नशाकि खानि सुन्तलीहरुलाई!