Posted by: Birkhe_Maila August 13, 2007
~~चौतारी-६८~~
Login in to Rate this Post:     0       ?        
Quli ke c t? अर्थात् ठुलि के छ त? दिप, मजाओ गन्थन! यसो अभिवादन गरेसि कइलेकाइँ भलाकुसारि नि अर्न पा' हुन्तो के रे नि। चित्रे ल त अर्को गित गाउँछु मैले जानिसकेँ ...........भनेर अरु आउँदैन मलाई। धन्यवाद्!
Read Full Discussion Thread for this article