Posted by: world_map August 13, 2007
~~चौतारी-६८~~
Login in to Rate this Post:     0       ?        
दीप ज्यो, गज्जबको कविता! अनि अरू नि भन्नुस् न सुन्तलीले के के गरी? हा हा! जिम्माल बा, मैले त साँच्चिकै बिर्सेको हो के त्यो गीत। तपाइ चैं सिङ् न पुच्छरको 'मर्स्याङ्गडि सलल' पछि आएन रे! कति हँसाउन सक्या होला बूढा मान्छेले! ठूली, आयोग भन्या committee हो।
Read Full Discussion Thread for this article