Posted by: Deep August 13, 2007
~~चौतारी-६८~~
Login in to Rate this Post:     0       ?        
सुन्तलीको ओठ, आडमा खनिउँको बोट उसलाई र मलाइ बोलाउँदो त्यो छेवैको गोठ सोधे “बिर्सेँ” भन्छे, “तिमीले नी?” सोध्छे “मैले नी” भन्यो मातेका आँखा झिम्क्याउछे कदमको घारी, छेवैमा परालको भारी मारी सुन्तलीले बाजी, आज फेरी मारी आउँछे आगो लाउँछे, निभाउँछु जान्छे ल्याउँछु कुन दिन आँधि भन्छे, तर्साउँछे
Read Full Discussion Thread for this article