Posted by: world_map August 13, 2007
~~चौतारी-६८~~
Login in to Rate this Post:     0       ?        
ग्वाँचूराम पासा, खै छु ख: भन्ने, छु न मखु भन्नुपर्ला।अनि कसरी बितायौ नि विकेन्ड? अचेल खूब ब्यस्त भएर बिजी भएको जस्तो छ नि? कथा नि आउदैन अचेल त! हुनत मैले नि लेख्न सकिरा'छैन। यौटा गीत गाउँछु चिनारी हाम्रो धेरै पुरानो भए झैं लाग्दछ ..................................... लौ एक लाइन भन्दा बढी त आएन मलाइ!
Read Full Discussion Thread for this article