Posted by: gwanche August 13, 2007
~~चौतारी-६८~~
Login in to Rate this Post:     0       ?        
नमस्ते नमे, हरी, ठुलि, रिट्ठे, ठुल्दाइ तथा पछी आउने गाम्ले साथीहरु, सबैलाइ सँचै होला क्यारे। ठुल्दाइ, म त विकेन्डाँ नि दुइ पल्ट आ'छु है चौतरिमा, एक छिन बसेर, कोइ नदेखिसि, खुययsss गर्दै मनमनै गाम्लेहरु काँ गेछन् आज भन्दै सुरुवाल टक्टक्याएर फिर्ता गएको।
Read Full Discussion Thread for this article