Posted by: Rahuldai August 13, 2007
~~चौतारी-६८~~
Login in to Rate this Post:     0       ?        
तारेमाम, गाम्लेहरु। ठुली चिया खायौ? साच्ची चौतारी कस्तो सुन सान भाको है ठुली? ३ दिनमा अर्थात अगस्ट ८ देखि १० राति सम्म ५३० पोस्ट तर ११ र १२ मा जम्मा २९ पोस्टिङ् मात्र भएको तथ्याङ्कले देखाउंदछ। अर्थात वीक डे मा दिनमा औसत १७७ पोस्टिङ् हुने गर्छ भने सप्ताहन्तमा मात्र १४ प्रति दिन पोस्टिङ हुने गरेको देखिन्छ। अब यसको कारण के होला, गाम्लेहरु हो आयोग बनाएर खोजबिन गर्ने हो कि?
Read Full Discussion Thread for this article