Posted by: CaMoFLaGeD August 11, 2007
~~चौतारी-६८~~
Login in to Rate this Post:     0       ?        
आदरणिय चौतारीबासी दाजु भाई तथा दिदी बहिनीहरुमा आज फेरी यो सोझो कुम्लेको न्यानो अभिवादन! जन्मदिनको अवसरमा शुभकामना दिनुहुने सबैलाई धेरै धेरै धन्यवाद सहित यो केक! अब यो त अस्तिनैको हो भनेर नभन्नु होला, किन भने यो अस्ति कै हो। बबदाईले अलि ढिला ल्याउनु भएकोले मेरो लागी भनेर मैले राखिरा'थिएँ। :पि अनि जाँदा जाँदै यो चित्र यहाँहरुलाई मेरो जन्मदिनको उपहार:
Read Full Discussion Thread for this article