Posted by: SurNaTal August 11, 2007
~~चौतारी-६८~~
Login in to Rate this Post:     0       ?        
गोतएँ दाइ, चना जि, मिस्, अनि अरु जम्मै लाइ मेरो सुभ दिन्। मलाई त अझै नि सबै को नाम् याद् छैन के। माफि पाम् है। अनि गोतएँ को कथा पहिला "एक जोर कोट" हो कि के भन्ने त पढेको, खुब् राम्रो थियो, अहिलेको उता बल्खु भन्ने सुने, त्यो कता हो कुन्नि। ज् भये नि दै को नाम् म एउटा गीत्। हात भरि ढेला उठ्यो HyVee को भुईँ पुछ्दा, जिवन मेरो तेसै बित्यो GreenCard आउलाकि भन्दा, गोताएँ हेर दाई कति राम्रो, कालो कोट, गलै मा Tieबन्धी। है त अहिलेलाई।
Read Full Discussion Thread for this article