Posted by: MR_TRUTH August 11, 2007
लौ न केही गरौ !
Login in to Rate this Post:     0       ?        
याहा बाट VirtumundoBeGone डाउनलोड् गर्नोस् । प्रोग्राम् किल्क गरेपछि कम्पुटर बन्द हुने चेतावनि दीइन्छ् । हस् भन्नुहोस् । केहिबेर पछि कम्पुटर झ्याप्प हुन्छ । अनि अन गर्नुहोस् । तपाइको जुकाम खलास ...... note: धेरै वरपर आखां लगाउनु हुन्न है नत्त्र समस्या फेरि उर्लन्छ । फेरि फायर् वाल् program- you must have it .
Read Full Discussion Thread for this article