Posted by: hetterika!! August 11, 2007
~~चौतारी-६८~~
Login in to Rate this Post:     0       ?        
गोताएँ दाजु, क्यार्दै हो? कथा मैले भर्खर पढेको, उता कमेन्ट हान्छु भन्या यतै देखा पर्नु भो। बर्तमानसँग अलिअलि मिले सँयोग हुन्छ भन्नुभा रैछ, यो त ठ्याम्मै मिल्यो जस्तो लायो। एकदम घतलाग्दो छ। लञ्च सञ्च खाने बेला भा हो? आफुलाई चैं आधाराताँ ठ्याम्मै निन्द्रा ला हैन!
Read Full Discussion Thread for this article