Posted by: MR_TRUTH August 11, 2007
Positive Poetry
Login in to Rate this Post:     0       ?        
खुला सिमाना चोर, लुटेरा तस्करको निर्बाध प्रवेश सुगम ठाउँको कुरा के र पुगिसके ती दर्ुगम गाउँ समेत देख्दा यस्तो देशभरि नै उठ्दछ मनमा प्रश्न अनेक प्रभुसत्ता सम्पन्न देश हो या पराइको प्रान्त विशेष ? गजब राम्रो । अहिलेको नेपाललाइ समसामयिक् कबिताको नै खाचो छ । काल्पनिक कबिता राम्रो भये पनि भोलि जनमन गाउनु पर्यो भने सबै प्रकारको कबिताको के वास्ता पुस्ताहरुलाइ । तर पोजिटिभ् कविता भने पनि समसामयिक नेपालको हालचाल चै नेगेटिभ नै छ हे हे ।
Read Full Discussion Thread for this article