Posted by: Yahoooooo August 11, 2007
~~चौतारी-६८~~
Login in to Rate this Post:     0       ?        
शनिबारे शुभप्रभात !!! यो बेला न कुबेला चौतारी छिरियो को हि पनि छैन जस्तो छ । दुइदिन चौतारी अौन भयाएनकि अर्को चौतारी देखिया हुन्छ । नेपालँ बाढि आयो भन्ते यहाँ चौतारीमा पनि बाढि आछ । फुर्सदिला भा हुन् कि बाढिले घरबार सबै सखाप पारेर चौतारीमा बास बस्ने गर्या हुन् । राहुल दाइलाइ तारेमाम्, चौतारी ६८ को ग्राफ बनाउनु भकोमा । खोइ धेरै अगाडि मैले सुरु गर्या थे निरन्तिरता दिन सकिएन । बधाइ छ बुढा फस्ट आको मा । बुढा तुम्बाको तालमा फ्वाँ फ्वाँ छन् कि जमिरा छन् ?? नलिखुट्टो फुट्नला जिम्बाल बुढा खुब जम्या चान् चौतारीमा । कति फुर्सदिला भा हुन् बुढा आजकाल । सबैलाइ नमस्ते ।
Read Full Discussion Thread for this article