Posted by: chanaa_tarkaari August 10, 2007
PRASHANT TAMANG'S JUNE 07, 2007 PERFORMANCE {Video Included}
Login in to Rate this Post:     0       ?        
आज अमित पनि फिका थियो है, मैले २-३ पल्ट दोहोर्याएर हेरे, बिस्तृत कमेण्ट लेखेको थिएँ ऊ माथि, त्यो अक्षर किरमिर भएर छेर भएपछि फेरि लेख्न जाँगर चलेन सारांश उहि हो, आज प्रशान्त र इमोन बेस्ट, दिपाली पनि राम्रो बाँकि झूर जावेद पनि झुर । आज उदितनारायणको जजमेण्ट राम्रो लाग्यो मलाइ । अनुको भर छैन, राम्रो भन्न थालेपछि जसलाइ पनि वाह वाह गर्दिने, नराम्रो भन्न थालेपछि जसलाइ पनि होपलेस बनाइदिने ।
Read Full Discussion Thread for this article