Posted by: Rahuldai August 10, 2007
~~चौतारी-६८~~
Login in to Rate this Post:     0       ?        
अदभुत नं १ ठुल्दाइ ? कहां कसरी? होइन ब्रो अब नि चौतारी ढुकेर बसे चाहि अदभूत, भूत, अर्धभूत, पूर्ण भूत, अपूर्ण भूत सबैको पदबी पाउन बेर छैन। त्यसैले अहिले लाई तारेमाम्, भोलि फेरि एकान्त मा.........।
Read Full Discussion Thread for this article