Posted by: shirish August 10, 2007
16 ghazals from Abhivyakti
Login in to Rate this Post:     0       ?        
गजल --मनु मन्जिल आँधीको माझमा उभेको दिन तिम्रो प्रेमको अर्थ बुझेको दिन तिमीले मसित उज्यालो माग्यौ बिहानै घाम डुबेको दिन पहाड अग्लो चढूँ म भन्थेँ पहिरो गो म पुगेको दिन भमरा हरायो बगैँचामा फूलको अधर चुमेको दिन रूप हेर्ने बहानामा तिमी आइछ्यौ मेरो घरको ऐना चुकेको दिन।
Read Full Discussion Thread for this article