Posted by: world_map August 10, 2007
~~चौतारी-६८~~
Login in to Rate this Post:     0       ?        
झिल्केदाइ, तिम्रो प्रशान्ते भूत अब बढीमा ४४ दिनभित्र ठीक हुन्छ! औंरिकाको हालखबर यस्तै हो, गर्मी छ, कहिले यता कहिले उता भौतारिरा'छु।अनि तिमी मेरो भूपु गाममा जाने हो? वाह! कस्तो कूल ठाम थियो त्यो! अहिले चैं कता छौ नि? नेपालाँ हो? लु बुरो, मोज गर!
Read Full Discussion Thread for this article