Posted by: world_map August 10, 2007
~~चौतारी-६८~~
Login in to Rate this Post:     0       ?        
झिल्केदाइ, मेरो जासूसी अनुसार तपाइको चौतारीमा ६८ मा यो पहिलो पोस्ट रैछ, अनि कहाँबाट आम्छ त तपाइको नाम? प्रयास जारी राख्नुहोला, अर्कोपाली पक्कै कम्तीमा त ४ बर्षको बच्चो त हुनुहुन्छ होला! बाइ द वे, तपाइको तस्वीर दामी रैछ!
Read Full Discussion Thread for this article