Posted by: chanaa_tarkaari August 10, 2007
PRASHANT TAMANG'S JUNE 07, 2007 PERFORMANCE {Video Included}
Login in to Rate this Post:     0       ?        
dreamz u r right, From the first episode, I watched II-3, i noticed that most contestants try too hard to copy the original song. But Prashant is something different. जस्तो कि कुमार सानुको गायो भने नाके स्वर निकाल्ने, उदितको गायो भने ठुलो स्वर निकाल्ने, रफिको गायो भने स्वर बसालेर गाउने । त्यो छ नि इमोन, अइयो राम भन्दै गाउँदा डिट्टो कपि गर्दियो । मलाइ तेस्ता गायकहरु क्यारिकेचर गरेजस्तो लाग्छ जति राम्रो गाए पनि । प्रशान्तको स्वर बेग्लै छ, बिशेष गरेर उसले रमाइलो खालको गीत गाउँदा मन भित्र भित्रै नाचे जस्तो खुशी भए जस्तो हुन्छ - that's what I love the best from him. उसको स्वरमा एककिसिमको जादु छ, which is missing in the voice of others. जस्तो कि, चाङ, उसको स्वर, गीतगाउने कला राम्रो छ, तै पनि उसको आवाजले मलाइ छुदै छोएन, सुन्दा राम्रो लाग्छ तर वाह भन्ने फील हुन्न । अमितले जम्मा एकपल्ट पहेला नशा गाउँदा मात्रै त्यस्तो फील गरायो । इमोनले लामो राग तानेर गायो भने फील हुन्छ, high pitch मा जाँदा उसले एकदमै राम्रो गर्छ, but that's not his gifted capacity, that came from his years of practice and knowledge of musics. तर साधारण गीत गाउँदा मेशिन जस्तो, सजिलै र सुरताल मिलाएर गाए पनि राम्रो लाग्दैन, अभिजितको आवाज जस्तो । प्रशान्तले गाउँदा ठाउँठाउँमा बिगार्छ, तर जुन पार्ट उसले नबिगारी गाउँछ, त्यो अति राम्रो लाग्ने के । probably that is what called charisma. BTW त्यो जजहरुले "तुम बडा फ्ल्याट था" भन्छन् यो "फ्ल्याट" भनेको के हो ? कोहि संगितज्ञले बताइदिनुहुन्थो कि ?
Read Full Discussion Thread for this article