Posted by: world_map August 10, 2007
~~चौतारी-६८~~
Login in to Rate this Post:     0       ?        
हा हा! ग्वाँचुराम, म त जे नि क्यालकुलेट गरेर राख्छु नि! सोचेर मात्र गफ लाउनु मलाइ! हा हा! राहुलदाइको उमेरमा २० प्लस भएछ रे? ल जे भए नि तपाइको जोस जाँगर कुनै २५ बर्षे युवाको भन्दा चैं कम छैन दाइ! बाँकि रह्यो यो समयले पेलेको कुरा, यसलाइ त म समयबजी जस्तै खाइदिन्छु कुनदिन! हा हा हा! चनादाइ, त्यो भोट होइन उमेर हो के! तपाइको ५ रे? कतै तपाइको नाममा तपाइकी जेठी छोरीले त पोस्ट गरिनँ? सुन्तलेलाइ १६ बर्षको जन्मदिनको शुभकामना!
Read Full Discussion Thread for this article