Posted by: chanaa_tarkaari August 10, 2007
~~चौतारी-६८~~
Login in to Rate this Post:     0       ?        
हाऽऽऽऽऽऽऽइइइइइइइइइइ मेरो जम्मा ५ भोट मात्तै ???????????? जमानत जफत गर्ने भए, हेत्तेरी हेर हेर जम्मा ५ भोट मात्तै रे ......... नारा लाउन परो अव, संविधान सभा खारेज गर, नेपालको हैन है फेरि, चौतारीको, पुण्टे दा' गाडाको हालखवर के छ ? ठीकठाक जसो मानिछु के रे ।
Read Full Discussion Thread for this article