Posted by: NayaSadak August 10, 2007
Sinus problem
Login in to Rate this Post:     0       ?        
आशु is right. करुवा ले नाकको भित्री भागमा जमेर बसेको mucosal lining निकल्न सक्दैन। मेरो प्रयोग bidhi अलिक क ठिन छ हास उठदो पनि। मैले पानीको पाइप ले नै सफा गरे। सुरुमा पानी को Force थोरै बाट सुरु गर्नु पर्छ। नत्र कानका भित्ता असाअधै दुखाउछ, क्रमस बानी भए पछी ठुलो फोर्स पानी ले सफा गर्न सकिन्छ। सुरुमा कसैले दुबइ कान थिचिकिए कानको पिडा क्म हुन्छ। प्रयोग गर्न गाह्रो छ् तर करुवा को भन्दा धेरै effective छ।
Read Full Discussion Thread for this article