Posted by: world_map August 10, 2007
~~चौतारी-६८~~
Login in to Rate this Post:     0       ?        
जिम्माल बा को चैं उमेर अनुसारको पोष्ट भयो, ६३ बर्षको बूढाको ६३ वटा पोस्ट! अरूको नि उमेर र पोस्ट मिल्यो कि क्या हो? मलाइ आशा छ मिलेन, कम्तीमा ठूल्लू र तिल्लूको चैं नमिलोस्! राहुलदाइ र रिट्ठेको चैं उमेर भन्दा कति तलमाथि भो?
Read Full Discussion Thread for this article