Posted by: CaMoFLaGeD August 10, 2007
Login in to Rate this Post:
0
?
![](/wysiwyg/editor/images/smiley/msn/thumbs_up.gif)
![10 more flags than likes deactivates post.](/wysiwyg/editor/images/smiley/msn/thumbs_down.gif)
लोल! इमेलमा निम्तो पठाको रे!! हा हा हा! अब निम्तो पठाउने जिम्मा नै मैले ठुलीलाई दिएको थिएँ, ठुलीले सबै निम्तो आफैँलाई मात्र पठाइछिन्। हे हे हे!