Posted by: hetterika!! August 10, 2007
~~चौतारी-६८~~
Login in to Rate this Post:     0       ?        
दोलारे दोलारे मा डान्स गर्ने रे। भैहाल्छ नि, पैले बार हेर रे। बार आधा घण्टाजति हेर्न पायो भने त डान्स बिगार्ने चानस नै छैन नि बरु म डान्स गर्दा त मेरो मात्तै मिलिरा हुन्छ, अरु सप्पैको बिग्रिरा हुन्छ
Read Full Discussion Thread for this article