Posted by: hetterika!! August 10, 2007
Login in to Rate this Post:
0
?
मेरो ठिक ठाकै छ सान्नानी। भान्जी दिन बिराएर सुत्छिन जस्तो छ नि, हिजो त देखा परेको जस्तो लाएन त चौतारी तिर।
काँ बाट बिर्खे सुड्डो को वालेट झ्याप हान्नु नि, वालेट भए पो। बुडो सुर्वालाँ लुकाउँचन पैसो त।