Posted by: uptowngal August 10, 2007
~~चौतारी-६८~~
Login in to Rate this Post:     0       ?        
यो कुम्ले दा क्या केटी जस्तोके झन उस्लाई झन सुतुक इमल पाठकओ त चौतारीमा आर सप पोल खोल्दिने के। एनी वे थ्याँक्स है ईमेल मा बिर्थ दे को निम्तो कiर्द पाठकओ मा। कुम्ले दा क्या चालक के। बिर्थ दे को पार्टी र बिहेको पार्ती एकै चोटइरे। हामी नि एउटै मात्रै गिफ्ट लेरा आउछु। तिरु तिमी त्यो मैले अस्ती नेपाल जडा ल्याएदेको कालो सारी लगाउल अनी सानानी तिमी छ त्यो पिन्क कलरको मैले नेपाल जडा ल्याइदेको सारी लगाउल। सारी लगारी छोरी बोक्न गाह्रो हुन्छ तर पार्ती मा छोरीको धरै मामा हरु आउनुन्छ सबैले एक एक चोटि बोक्दा बोक्दा तिम्ले बोक्नै पर्दैन के। म चै त्यो कुम्ले दा ले बिहेको भाग सारी दिनु भको थियो नि तेही निलो सारी लगाउछु। सबैले दुलाको बहिनी खोइ भनेर सोद्चन तेही भएर म चै अली धरै मेकप गर्छु ल। फेरी सबैले दुलाको बहिनी क्या नराम्राी भन्यो भने मेरो कुम्ले दा को बेजत हुन्छ के। चित्रे र नेप्छे चै धोका म बस्नु अनी सबै पहुना हरु लाई नमस्कार गर्दै स्वागत गर्नु। हरी तिमी चै बार तिर हेर्नु है। भौते दा चै सबैले ठीक सँग खाए नखाएको हेर्नु। बिर्खे दा चै कुम्ले दा सँगइ बस्नु। हजुरको नली खुट्टा दुखेको छ तेही भएर आरामा ले बस्नु। पार्ती को लास्त तिra चै हामी सबै त्यो दोलारे दोलारे भन्ने गीत मा नाच्ने है। हरी तिम्लाई मैले डान्स सिकौदा अल्छि गर्दै थियौ नि। तिम्ले डान्स बिगारयो भने मैले जानेको चो। (डान्सर तिरु, ठुलि, सानानी, हरी, नेम्छे, भौते दा)
Read Full Discussion Thread for this article