Posted by: निशान्त August 10, 2007
~~चौतारी-६८~~
Login in to Rate this Post:     0       ?        
स्स्स्स्श् तित्स सालि हल्ला गर्नु हुँदैन हौ! आबो डो भएर डो को युज नहुने खोल्टिमा डो राख्नु हुँदैन हौ पाप लाग्छ, अन्त मोइले हरिप धर्म हान्देकोन्त। त्यो कोसले के पठाएको कुरो खोकेको हौ गाउँलेहरुले भन त? कोसैले तिमिलाई साइड हानेको त छैन??? भन ल फिरि हात खुट्टा बबाssल चिलाइराको छन्त मेरो मान्छे पिट्नु नपाएर!
Read Full Discussion Thread for this article