Posted by: hetterika!! August 10, 2007
~~चौतारी-६८~~
Login in to Rate this Post:     0       ?        
ल यो निशपाट, मेरो वालेट कता गयो भन्ठानेको त उता लोडेड छु भनेर गफ ठोक्दै रच। अझ सालीलाई डिनर लग्छु रे। बिहान हिड्ने बेला सम्म छोडेको थिएन जस्तो छ नि।
Read Full Discussion Thread for this article