Posted by: Pretty August 10, 2007
~~चौतारी-६८~~
Login in to Rate this Post:     0       ?        
निस्, जिम्माल बा को ६० पुग्नासाथ तिमि आयो है अनि मो ता गाम्ले भाकामा adjust भाको कि अन्त तिम्लाई के भनम के भनम् भो कि अनि इग्नोर् ठोक्देकोन्त मैले kumle "जस्ले पठाको हो उस्को सधै सधै उन्नती होस, सधै सुख पाओस्, रोग ब्यथा केहि नलागोस्" अब त गाम्लेले थाहा पाए होलान् कल्ले पठा भनेर।
Read Full Discussion Thread for this article